चन्द्रगन्ज
ना.
- राणा प्रधानमन्त्री चन्द्रशमशेरका नामबाट रहेको एक प्रसिद्ध स्थान; नेपालको पूर्वी तराईखण्डको सिराहा जिल्लामा पर्ने एक ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)