चन्द्रधनु

ना.

  1. चन्द्रमाको प्रकाशमा वा जुनेली रातमा देखिने इन्द्रधनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)