चन्द्रवंश

ना. [सं.]

  1. राजा पुरुरवादेखि प्रारम्भ भएको नेपाललगायत भारतवर्षका क्षत्रियहरूको एक प्रसिद्ध वंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)