चन्द्रवदनी

वि.

  1. चन्द्रमाको जस्तो मुख भएकी (स्त्री); राम्री; सुन्दरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)