चन्द्रवार/चन्द्रवासर

ना. [सं.]

  1. हप्ताका सात दिनमध्ये चन्द्रमाको पालोमा परेको दिन; आइतबारदेखि शनिवारसम्मका सात वारमध्ये दोस्रो वार; सोमवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)