चन्द्रविन्दु

ना. [सं.]

  1. देवनागरी लिपिअन्तर्गत अनुनासिक वा नाके ध्वनिको प्रतिनिधित्व गर्न सानुनासिक (स्वर) वर्णको शिरमा दिइने अर्ध चन्द्राकारको चिह्न; जूनटिकी ( ◌ँ )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)