चप्लेटी ढुङ्गो

ना.

  1. चिप्लेटी खेल्ने काममा आउने वा आउन सक्ने, करालो परेको केही ठुलो र चेप्टो, चिप्लो ढुङ्गो; चिप्लेटी खेल्ने ढुङ्गो; चिप्लेटी ढुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)