चमक
ना. [अ.मू. चम्+अक]
- प्रचण्ड तापबाट आएको प्रकाश; ज्वालाविनाको चहक; उज्यालो; प्रकाश; तेज; टलक; प्रभा; टक; दीप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. चम्+अक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)