चमचम
क्रि.वि. [अ.मू. चम्+अ (द्वि.)]
- थोरै उज्यालो छर्दै चम्किने गरी।
- छेनाबाट तयार पारिएको गुलियो मिठाईविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चम्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)