चमजुम्रो

ना.

  1. मानिसका छालामा बलियोसँग टाँसिएर बस्ने मासु रङको सानो किर्नुविशेष; छालामा टाँसिने जुम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)