चमत्कार
ना. [सं.]
- आश्चर्य; अचम्म; विस्मय।
- खेल; तमासा।
- साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्यसौन्दर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)