चम्काचम्की

ना. [चम्क+चम्की]

  1. बाझ्ने र जुध्ने होडबाजी; चम्काइको प्रतियोगिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)