चम्चा

ना. [सं. चमस]

  1. एकापट्टि समाउनाका लागि बिँड भएको र अर्कापट्टि अलिकति खोपिल्टो परेको, खाना खान वा पकाइएका खानालाई चलाउन प्रयोग गरिने उपकरण; चमच; चमचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)