चम्मु

वि. [सं. जम्बुक]

  1. अग्घोर बाठो; असाध्य चतुरो; छट्टु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)