चम्सुर
ना.
- तरकारी खाइने, काँचै खाँदा नाकमा राग आउने, मसिना डाँठ र फाटेका पात हुने प्रसिद्ध सागविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)