चयन

ना. [सं.]

  1. टिप्ने काम (फूल आदि)।
  2. बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने काम; थुपार्ने वा जम्मा गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)