चरन

ना. [सं. चरण]

  1. हे. चरण।
  2. गाईबस्तु चर्ने ठाउँ; घाँस भएको ठाउँ; चउर; गोचर; गौचर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)