चरितार्थ

वि. [सं.]

  1. अभीष्ट ध्येय पूरा गरेको; सफल।
  2. लक्ष्य हासिल गरेको।
  3. कृतार्थ; सन्तुष्ट; तुष्ट।
  4. कार्यान्वित; सम्पन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)