चरित्रदोष

ना.

  1. नाटकका पात्रमा अज्ञात रूपमा रहने चारित्रिक कमजोरी; नाटक आदिका पात्रबाट अज्ञात रूपमा हुने भुल; चरित्रमा हुने दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)