चरिपन्जा
ना. [चार+पाँच]
- एउटा पासामा पन्जा र बाँकी दुई पासामा दुवा दुवा पर्दा हुने, पासाखेलको एक दाउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चार+पाँच]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)