चरीनङ्ग्री

ना.

  1. केटाकेटीहरूको एक खेलविशेष।
  2. ज्यादै दुब्ली; ख्याउटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)