चरीबाघ

ना.

  1. बिरालो जत्रो हुने, एक जातको, रुखमा बस्ने, टाटेपाटे चितुवा; निगाले चितुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)