चर्कुले/चर्कुलो
वि. [चर्को+उले/उलो]
- कान खाने चर्को वा तिखो स्वर भएको; चरचरी बाझेजस्तो गरी बोल्ने।
- छुकछुके; चकचके; चनमते; चञ्चले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चर्को+उले/उलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)