चर्खा
ना. [सं. चक्र]
- चक्र झैँ पाङ्ग्रो जडी प्युरीबाट धागो कात्न बनाइएको, काठको घरेलु यन्त्रविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चक्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)