चर्चनु

स.क्रि. [सं. चर् > चर्च+नु]

  1. चलन गर्नु; भोग गर्नु।
  2. तह लगाउनु; सुमर्नु; काममा ल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)