चर्चराउनु

अ.क्रि.

  1. चहर्‍याउनु; भबाउनु।
  2. चरचर गरेर आवाज आउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)