चर्चापीठ

ना.

  1. कुनै विषयमा छलफल, बहस वा अनुसन्धान गर्न स्थापित भएको संस्था; आवश्यक विमर्शहरू सम्बद्ध व्यक्तिसमक्ष पुर्‍याउन खडा भएको एक एकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)