चर्चितवि. [सं.]चर्चा गरिएको; प्रासङ्गिक।विचार गरिएको; मनन गरिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चर्चाउनु चर्चिनु