चर्पटाउनु

स.क्रि.

  1. हडबड गर्नु; हडबडाउनु; छटपटाउनु; चटपटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)