चर्पी

ना. [नेवा. चबि]

  1. दिसा-पिसाब गर्ने ठाउँ वा कोठा; चर्पीघर; पाइखाना; शौचालय; टट्टीखाना (ल्याट्रिन; बाथरुम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)