चर्मकार

ना.

  1. छालाको काम गर्ने मानिस; चमार; सार्की; मोची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)