चर्मकूप

ना.

  1. घिउ, तेल आदि हाल्ने छालाको भाँडोविशेष; सिजिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)