चर्मतरङ्ग

ना.

  1. उमेर वा रोगका कारणले शरीर वा अनुहारमा पर्ने चाउरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)