चर्मपट्टिका

ना.

  1. पासा खेल्दा गोटी राखिने चार कुना परेको छालाको टुक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)