चर्मपुट

ना.

  1. पानी राख्नका निम्ति प्रयोग गरिने छालाको भाँडो; मसक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)