चर्मरोग

ना. [सं.]

  1. रगतको खराबी वा अन्य कारणले छाला चिलाउने, खस्रो भई फुट्ने, साना-साना फोका निस्कने आदि रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)