चर्ल्यामचुर्लुम
क्रि.वि. [अ.मू. चर्ल्याम्+अ (द्वि.)]
- कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी; झर्यामझुरुम।
- पानीमा पुरै चोपिने वा डुब्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. चर्ल्याम्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)