चर्‍यामचुरुम

क्रि.वि. [अ.मू. चर्‍याम्+अ (द्वि.)]

  1. कुनै वस्तु साना टुक्रा भएर फुट्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)