चलतापुर्जा

वि.

  1. सक्रिय; फुर्तिलो; जाँगरिलो; व्यवहारकुशल।
  2. हाकधाक भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)