चलनपुर्जी
ना.
- कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज; पट्टा; आज्ञापत्र; अधिकारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)