चलाचल

ना. [चल्+आ+चल्]

  1. आपसमा जिस्किने वा कुटाकुट गर्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)