चलायमान

वि. [सं.]

  1. चलिरहेको; हल्लिरहेको।
  2. अस्थिर।
  3. गतिशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)