चल्ती खाता
ना.
- ब्याङ्कको नियमभित्र रही खातावालले आफ्नो सुविधाअनुसार पैसा झिक्न पाउने गरी जम्मा गरेको निर्ब्याजी रकमको खाता; खातावालाले मागेमा जहिले जति पनि निकाल्न सकिने गरी चल-निक्षेपका रूपमा रकम जम्मा गरिएको खाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)