चल्ली पुर्पुरो

ना.

  1. आँखीभुइँमाथि निधारका दायाँबायाँ रहेको चल्ली र निधार वा पुर्पुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)