चवालिस

ना. [प्रा. चउआलीस]

  1. चालिस र चार सङ्ख्याका योगले बनेको सङ्ख्या; ४४ को अङ्क।
  2. चालिस र चार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)