चसक्क

क्रि.वि.

  1. रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी।
  2. कुनै पनि तिखो वस्तु दुख्ने गरी बिझेर।
  3. नराम्रो कुराले प्रभाव पर्दा मनमा एक्कासि लाग्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)