चस्मदिद

वि. [फा. चश्मदीद]

  1. कुनै घटना आफ्नै आँखाले देख्ने; देखी जान्ने; प्रत्यक्षदर्शी (साक्षी, गवाही)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)