चहकदार

वि.

  1. टलकदार; चहक भएको; चम्किलो।
  2. उज्जर; उज्यालो (कपडा आदिको रङ वा बुट्टा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)