चहर्याउनु
अ.क्रि. [चहरिँदो+याउ+नु]
- घाउखटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; भबाउनु; पोल्नु।
- चर्चराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [चहरिँदो+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)