चाँचर

ना.

  1. चुच्चो कालो भएको, शिरमा कल्की हुने र फुस्रो कालो वर्णको, भँगेरोजत्रो एक ऋषिपक्षी; चुच्चे चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)